सवा नेपालको अध्यक्ष पदमा अप्सरा महर्जन निर्वाचित हुनुभएको छ ।

ललितपुर । सवा नेपालको अध्यक्ष पदमा अप्सरा महर्जन निर्वाचित हुनुभएको छ । महर्जनसँगै कार्यसमिति सदस्यमा दुर्गा मास्के, कृष्ण कुमारी राई, लक्ष्मी श्रेष्ठ, हरिदेवी श्रेष्ठ, विनिता महर्जन, निर्मला श्रेष्ठ, हरिदेवी श्रेष्ठ, गंगा खड्का, सविन श्रेष्ठ, अनिता गुरुङ् र सदिक्षा श्रेष्ठ निर्वाचित भएका छन् । सवा नेपालको १५ औँ वार्षिक साधारणसभाले सवा बोर्ड अफ डाइरेक्टर चयन गरेको हो । […]

Read More