सवा नेपालको अध्यक्ष पदमा अप्सरा महर्जन निर्वाचित हुनुभएको छ ।
ललितपुर । सवा नेपालको अध्यक्ष पदमा अप्सरा महर्जन निर्वाचित हुनुभएको छ । महर्जनसँगै कार्यसमिति सदस्यमा दुर्गा मास्के, कृष्ण कुमारी राई, लक्ष्मी श्रेष्ठ, हरिदेवी श्रेष्ठ, विनिता महर्जन, निर्मला श्रेष्ठ, हरिदेवी श्रेष्ठ, गंगा खड्का, सविन श्रेष्ठ, अनिता गुरुङ् र सदिक्षा श्रेष्ठ निर्वाचित भएका छन् । सवा नेपालको १५ औँ वार्षिक साधारणसभाले सवा बोर्ड अफ डाइरेक्टर चयन गरेको हो । […]
SABAH BOARD OF DIRECTORS.
After Sristi Joshi Malla stepped down from the Chairperson of SABAH Nepal, Ms. Apsara Maharjan has been elected as the new Chairperson of SABAH Nepal. She has been actively working as HBW leader since 2009. We wish her a successful tenure.We would also like to welcome Ms Babita Basnet to the Board of Directors of […]